कर्णाली डेभलपमेन्ट बैंकको शेयरमुल्यमा सकरात्मक सर्किट, खरिदकर्ताको चाप उच्च

२ बर्ष अगाडि

काठमाडौं, कारोबारको अन्तिम दिन बिहीबार कर्णाली डेभलपमेन्ट बैंकको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीको शेयरमुल्यको ४०.७० प्रतिशतले बढेर रु.४४७ पुगेको छ ।

यस्तै,शेयरमुल्य बढेसंगै खरिदकर्ताको चाप उच्च रहेको छ । 
 

२ बर्ष अगाडि

प्रतिक्रिया