(Thursday, 21 March, 2019)
By: आजको अर्थ
पुस ६, २०७५

राजधानीको अन्नपूर्ण होटलमा आयोजना भएको एउटा पत्रकार सम्मेलनमा थाइल्याण्डको बैंककमा आयोजित मिस यूनिभर्समा उत्कृष्ट १० मा पुगेर फर्किएकी मनिता देवकोटाले नेपाली र नेपालको संचारमाध्यमको साथ नपाएको गुनासो गरिन् । उनले, मिस वल्र्ड नेपाललाई जुन खालको हाइप संचारमाध्यमले दिएका छन् त्यस्तो हाइप अन्य विधाका विजेताले नपाएको भन्दै गुनासा गरिन् ।

उनले, आफूसँग पर्याप्त श्रोत र साधन पनि नभएकाले उत्कृष्ट १० मा पुग्नु नै ठूलो कुरा भएको बताइन् । यसको टाइटल जित्नका लागि राज्य र मिडियाको साथ र दर्शकको चासो आवश्यक रहेको उनले बताइन् । 

हेर्नुस भिडियो 

 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत