इशाकाे अवतारले फ्यान बेहाेश !

५ बर्ष अगाडि

बलिउडमा नायिका इशा गुप्ताले आफ्नो खासै पहिचान बनाउन सकिनन् । इशा गुप्ताले केहि चलचित्रमा अभिनय गरेपनि उनले अभिनय गरेका चलचित्र बक्स अफिसमा औषत रहे । तर, उनको करिअर औषत पनि रहन सकेन । यस्तो अवस्थामा, इशा गुप्ता अहिले सामाजिक संजालमा हट तस्बिर पोष्ट गरेर चर्चा बटुल्ने धुनमा लागेकी छिन् ।

उनले टपलेस फोटोदेखि आफ्ना गोप्य अंग आधा भन्दा बढी शो भएका तस्बिरले उनका फ्यानको निन्द्रा उडाइदिएकी छिन् । इशालाई बलिउडमा विकिनी गर्ल समेत भनिन्छ । यसैले पनि उनी विकिनी तस्बिर सार्वजनिक गरेर चर्चा कमाउने धुनमा छिन् । कतै त उनले टपलेस तस्बिर समेत पोष्ट गरेकी छिन् ।

कतिपय तस्बिरमा त इशा विकिनीमा देखिएकी छैनन् । तर, पनि उनको कामुक पोजले दर्शकको होश उडाइदिन्छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया