काठमाडौं – नेपाली बजारमा आज छापावाला सुन प्रति तोला ५७ हजार २ सयमा कारोबार भईरहेको छ । नेपाल सुनचादी व्यवसायी महासंघले जनाए अनुसार तेजावी सुनको मुल्य प्रतितोला ५७ हजार ९ सय रहेको छ ।
हिजोको तुलनामा आज साताको दोस्रो दिन सुनमा प्रतितोला १ सय रुपैयाँ कम रहेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदी प्रति तोला ७ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ । हिजोको तुलनामा चाँदीमा आज ५ रुपैयाँ कम रहेको छ ।
प्रतिक्रिया