(Saturday, 23 March, 2019)
By: आजको अर्थ
पुस २३, २०७५

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबार रु चार अर्ब २५ करोड बराबरको टे«जरी बिल बोलकबोलमा बिक्री गर्ने भएको छ ।

बैंकले एक सूचनामार्फत २८ दिने अवधिका लागि रु तीन अर्ब २५ करोड र ९१ दिने अवधिको रु एक अर्ब बराबरको टे«जरी बिक्री गर्न लागेको हो । बैंकले यसअघि रु छ अर्ब १२ करोडको ९१ दिने र ३६४ दिने रु आठ अर्ब २९ करोड बराबरको ट्रेजरी बिक्री गरेको थियो । 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत