आज डलरको भाउ कति ?

५ बर्ष अगाडि

 
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज लागि एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ४७ पैसा तोकेको छ । 

यसैगरी बिक्रि मूल्य भने ११२ रुपैयाँ ९७ पैसा रहेको छ ।  एक युरोको खरिददर १२९ रुपैयाँ ६३ पैसा छ भने बिक्रिदर १३० रुपैयाँ ३२ पैसा रहेको छ ।
यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४३ रुपैयाँ २२ पैसा र बिक्रिदर १४३ रुपैयाँ ९९ पैसा रहेको छ । 
यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ४० पैसा भने बिक्रिदर १० रुपैयाँ ४६ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ८६ पैसा र बिक्रिदर ३१ रुपैयाँ ०३ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३७१ रुपैयाँ १६ पैसा र बिक्रिदर ३७३ रुपैयाँ १४ पैसा रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया