(Saturday, 19 January, 2019)
By: आजको अर्थ
पुस २७, २०७५

 काठमाडौं– शुक्रबार सुनको मूल्य ६० हजार ७ सय रुपैयाँ कायम भएको छ । अहिले सुनको मूल्यमा बृद्धि हुन थालेको छ । यद्यपि, यहि मूलयमा बिहिबार पनि कारोबार भएको थियो । तेजावी सुन भने प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । 
यता, चाँदीको मूल्य प्रतितोला ७६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत