डिशहोमको बार्षिक साधारण सभा सम्पन्न

५ बर्ष अगाडि

नेपालको पे टि.भि. इन्डस्ट्रीमा नेतृत्वदायीभुमिकानिर्वाह गरिरहेको डिश मिडिया नेटवर्क लि. को ९ औं बार्षिक साधारण सभाश्री हेमराज ढकाल ज्यूको अध्यक्षतामायहिपौष २६ गते सम्पन्नभएको छ । सो साधारण सभाले आगामीआर्थिक बर्षमाक्ष्एइजारि गर्ने निर्णय गरेको छ ।  कम्पनिले आफ्नो कुलजारी पुँजीको न्यूनतम १० प्रतिशत सेयर सर्वसाधारणको लागिजारी गर्ने भएको छ । 
साधारण सभालेयस अघिकै संचालक समितिलाई आगामीचार बर्षका लागिनिरन्तरतादिने निर्णय गरेको छ । संचालक समितिको अध्यक्षमाश्री हेमराज ढकाल चयन हुनुभएको छ । 
नेपालमा रहेका ग्राहकहरुमाझ गुणस्तरीय सेवाप्रदानगर्दै आएको डिशहोम सर्वसाधारणका लागि सेयर जारि गर्ने पहिलो पे टि.भि. कम्पनिहुने भएको छ । 
स्याटेलाइट प्रविधिमाआधारित नेपालको एक मात्र डि.टि.एच. सेवाप्रदायक डिशहोमलेशहर बजारदेखि ग्रामिण भेगमा बस्ने नेपालीलाई आफ्नो रोजाई अनुसारको एच.डी. तथा एस.डी. प्याकेजहरु प्रदानगर्दै आईरहेको छ । डिशहोम नेपालको भौगोलिक बनावटमा उपयुक्त रहेको रजुनसुकै ठाउँमा पनि सहजै जडान गर्न सकिने भएकोले ग्राहकहरुको पहिलो रोजाई बन्न सफलभएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया