आज डलरको भाउ कति ?

५ बर्ष अगाडि

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज लागि एक अमेरीकी डलरको खरिद मूल्य ११३ रुपैयाँ ६९ पैसा तोकेको छ । 

यसैगरी बिक्रि मूल्य भने ११४ रुपैयाँ २९ पैसा रहेको छ ।  एक युरोको खरिददर १२९ रुपैयाँ ५५ पैसा छ भने बिक्रिदर १३० रुपैयाँ २३ पैसा रहेको छ ।
यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४६ रुपैयाँ २५ पैसा र बिक्रिदर १४७ रुपैयाँ ०२ पैसा रहेको छ । 
यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ४५ पैसा भने बिक्रिदर १० रुपैयाँ ५१ पैसा रहेको छ ।
कतारी एक रियालको खरिददर ३१ रुपैयाँ २२ पैसा र बिक्रिदर ३१ रुपैयाँ ३९ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३७५ रुपैयाँ ०४ पैसा र बिक्रिदर ३७७ रुपैयाँ ०१ पैसा रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया