सिराहामा गोली चल्यो

५ बर्ष अगाडि

सिरहामा प्रहरीको गोली लागेर एकजना घाइते भएका छन् । 
प्रहरी चेकजाँचका क्रममा आक्रामणको प्रयास भएपछि प्रहरीले गोली चलाउँदा सुकचैना १४ का प्रमोद कुमार यादव घाइते भएका छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया