बजार खुलेको डेढ घण्टाको अवधिमा सूर्या लाइफको सर्वाधिक शेयर खरीद बिक्री

२ बर्ष अगाडि

काठमाडौं - आज बुधबार साताको चौथो कारोबार दिन बजार खुलेको डेढ घण्टाको अवधिमा सूर्या लाइफ इन्स्योरेन्सको सर्वाधिक शेयर खरीद बिक्री भएको छ ।

कारोबारमा आएका २१९ ओटा कम्पनी मध्ये उक्त कम्पनीको ८ करोड ८१ लाख ३८ हजार बराबरको शेयर खरीद बिक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता ८७० मा कारोबार भइरहेको छ ।

उक्त शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा २० रुपैयाँ ३ पैसा वृद्धि भएको हो । 

२ बर्ष अगाडि

प्रतिक्रिया