नयाँशक्ति पार्टीले ५ नम्बर प्रदेशमा बनायो यस्तो योजना

५ बर्ष अगाडि

बुटवल–नयाँशक्ति पार्टीको  ५ नम्बर प्रदेशले सगठनलाई सुघिकरणलाई विशेष महत्व दिदै माघ महिना भर गर्ने कार्यक्रमा सार्वजनिक गरेको छ । 

प्रत्येक महिना पार्टीलाई कामलाई योजनाबद्ध रुपमा लैजाने निणर्य गरेको नयाँ शक्ति ५ नम्बर प्रदेशले माघ महिना मध्यपहाडीलोकमार्गमा जागरण अभियान,बार्ड सम्मेलन, गाउँपालिका अधिवेशन,आर्थीक र आन्तरिक व्यवस्थापन गर्ने कार्यालयहरु व्यस्थानपान गर्ने निणर्य गरेको छ ।

पार्टीका प्रदेश संयोजक कलम खनालले बांकि रहेका बार्ड र गाउँपालिको सम्मेलन तथा अधिवशेन गर्नको बिभिन्न नेताहरु जिम्मा दिएको बताए ।

पार्टी केही ठायँमा  एकता धुव्रिकरणले रोकिएका गाउँपालिकाहरु एक पछि अर्को गर्दे माघ महिना भरीमा अधिवशेन सक्ने बताए । ५नम्बर प्रदेशका केही साना दलहरु सगँ नयाँ शक्ती विच एकता भएको थियो । कतिपय जिल्लामा नेकपा माले नेताहरु नयाँ शक्तिमा आएका छन् । माघ महिनाको अन्तीममा यो प्रदेशका युवा उद्योगी, स्वतन्त्र नागरिक बिचमा डा. बाबुराम भट्टराईको बिचमा छलफल गर्ने कार्यक्रम छ।

५ बर्ष अगाडि

प्रतिक्रिया