आज सुनको मुल्य कति?

५ बर्ष अगाडि

सुनको मूल्य ६० हजार ८ सय रुपैयाँ कायम भएको छ । 
आज सुन तोलामा २ सय रुपैयाँले बढेको छ । अघिल्लो कारोबारमा सुन ६१ ह्जा रुपैयाँ थियो ।  तेजावी सुन भने प्रतितोला ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया