आज सुनको भाउ कति ?

५ बर्ष अगाडि

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ तारुमा ६० हजार ९०० मा कारोबार भइरहेको छ । 

साताको पहिलो दिन  आइतबार सुनको भाउ तोलामा ६० हजार ८०० मा कारोबार भएको थियो । 

यस्तै सोमबार तेजाबी सुन तोलमा ६० हजार ६०० मा कारोबार भइरहेको छ । 

यस्तै चाँदी तोलमा रु ७५५ मा कारोबार भइरहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया