सुनको मूल्य बढ्यो

५ बर्ष अगाडि

काठमाडौं– बुधबार  (माघ ९) सुनको मूल्य ६० हजार ९ सय रुपैयाँ कायम भएको छ ।
 आज सुन तोलामा २ सय रुपैयाँले बढेको हो । अघिल्लो कारोबारमा सुन ६० हजार ७ सय रुपैयाँ थियो ।  तेजावी सुन भने प्रतितोला ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । 
आज चाँदीको मूल्य प्रतितोला ७५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया