आज डलरको भाउ कति ?

५ बर्ष अगाडि

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज लागि एक अमेरीकी डलरको खरिद मूल्य ११३ रुपैयाँ ८४ पैसा तोकेको छ । 
यसैगरी बिक्रि मूल्य भने ११४ रुपैयाँ ४४ पैसा रहेको छ ।  एक युरोको खरिददर १२९ रुपैयाँ ३८ पैसा छ भने बिक्रिदर १३० रुपैयाँ ०६ पैसा रहेको छ ।
यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४८ रुपैयाँ २९ पैसा र बिक्रिदर १४९ रुपैयाँ ०७ पैसा रहेको छ ।
यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ३८ पैसा भने बिक्रिदर १० रुपैयाँ ४४ पैसा रहेको छ ।
कतारी एक रियालको खरिददर ३१ रुपैयाँ २७ पैसा र बिक्रिदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३७५ रुपैयाँ २९ पैसा र बिक्रिदर ३७७ रुपैयाँ २७ पैसा रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया