आज सुनको भाउ कति?

५ बर्ष अगाडि

काठमाडौं–आज सुनको मूल्य ६१ हजार ४ सय रुपैयाँ कायम भएको छ । 

आज सुन तोलामा २ सय रुपैयाँले बढेको हो । अघिल्लो कारोबारमा सुन ६१ हजार २ सय रुपैयाँ थियो ।  

तेजावी सुन भने प्रतितोला ६१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यता, चाँदीको मूल्य प्रतितोला ७७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया