घलेम्दीहाईड्रो लिमिटेड को शेयर व्यबस्थापनमा  भिबोर क्यापिटल लिमिटेड

५ बर्ष अगाडि

काठमाडौं  –  घलेम्दी हाइड्रो लिमिटेडको  शेयर ब्यबस्थापनमा भिबोर क्यापिटल लिमिटेड नियुक्तभएको छ ।

घलेम्दी हाइड्रो लिमिटेडका तर्फबाट  संचालकश्री नारायण बाबु अधिकारी र भिबोर क्यापिटल लि को तर्फबाट प्रमुखकार्यकारी अधिकृत श्री सौरभ तिमिल्सिनाले सो सम्बन्धी सहमतीपत्रमा हस्ताक्षर गरेका हुन ।

घलेम्दी हाइड्रोले हालसालै  १५ लाख ३३ हजार ७७० कित्ता सर्वसाधारण शेयर आइपिओ निश्कासन गरी माघ १ गते बाँडफाँड गरेको थियो ।

सहमतीसंगै उक्तकम्पनीको साधारण शेयर सुचिकरण भएपश्चातधितोपत्र केन्द्रीयनिक्षप सेवानियमावली, २०६७ को नियम २४(७) बमोजीम  शेयर सोझै हितग्राहीखातामाजम्माहुने कम्पनीले बताएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया