आज डलरको भाउ कति ??

५ बर्ष अगाडि

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज लागि एक अमेरीकी डलरको खरिद मूल्य ११३ रुपैयाँ ५० पैसा तोकेको छ ।
यसैगरी बिक्रि मूल्य भने ११४ रुपैयाँ १० पैसा रहेको छ ।  एक युरोको खरिददर १२९ रुपैयाँ ७१ पैसा छ भने बिक्रिदर १३० रुपैयाँ ३९ पैसा रहेको छ ।
यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४८ रुपैयाँ ७३ पैसा र बिक्रिदर १४९ रुपैयाँ ५१ पैसा रहेको छ । 
यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ३७ पैसा भने बिक्रिदर १० रुपैयाँ ४३ पैसा रहेको छ । 
कतारी एक रियालको खरिददर ३१ रुपैयाँ १७ पैसा र बिक्रिदर ३१ रुपैयाँ ३३ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३७४ रुपैयाँ ३९ पैसा र बिक्रिदर ३७६ रुपैयाँ ३७ पैसा रहेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया