बुङ्गुरको पाठपाठी बिक्री, प्रतिगोटा ३ हजारदेखि ६ हजारसम्म

१ बर्ष अगाडि

ताप्लेजुङ - ताप्लेजुङका सदरमुकाम फुङ्लिङ नगरपालिका—७ तोक्मो डाँडास्थित शनिबारे हाटमा बुङ्गुरको पाठपाठी खरिद बिक्री गर्दै स्थानीय । बुङ्गुरको पठापाठी प्रतिवटा रु ३ हजारदेखि ६ हजारसम्ममा खरिद बिक्री हुँदै आएको छ । तस्वीर : रासस

१ बर्ष अगाडि

प्रतिक्रिया