तालपोखरामा मनोरञ्जन लिँदै पर्यटक

१ बर्ष अगाडि

पाल्पाको रामपुरस्थित तालपोखरामा हाँस आकारको फाइवर प्याडल डुङ्गामा सयर गरेर मनोरञ्जन लिँदै आन्तरिक पर्यटक । पर्यटकलाई लक्षित गरी नयाँपन दिन सो डुङ्गा सुचारु गरिएको हो । तस्बिर : रासस

१ बर्ष अगाडि

प्रतिक्रिया