गाजर खाँदा यस्ता रोगबाट बच सकिन्छ !

५ बर्ष अगाडि

काठमाडौँ – बेलायतमा गरिएको एक अध्यनका अनुसार दिनदिनै काँचो गाँजर खाँदा वा त्यसको जुस पिउँदा स्वास्थ्यसम्बन्धी अनेकौं समस्या समाधान हुन्छ ।

गाजर खानुका धेरै फाइदा हुन्छन् । गाजर खानामा समावेश गर्दा मटुरोग तथा क्यान्सरबाट बच्न सकिने छ । यसलाईलाई धेरैबेला सम्म चपाउने गरिन्छ गाजर खादाका मिभिन्न फाइदाहरु छन ।

बेलायतमा गरिएको सो अध्ययनमा १ हजार ५ सय स्तन क्यान्सर पिडीत महिला र त्यत्तिनै संख्यामा स्वस्थ महिला समावेश गरिएको थियो । सहभागिहरुमा बैज्ञानिकहरुले दैनिक रुपमा खाने खानाको सोध साथै रगतमा विटा–क्यारेटिनको मात्रा मापन गरेका थिए । जसबाट खानामा विटा क्यारोटिन पाइने पदार्थ जस्तै गाजर समावेश गरेका सहभागीहरुमा स्तन क्यान्सर हुने सम्भावना ४० देखि ६० प्रतिशत कम देखियो ।-एजेन्सी

५ बर्ष अगाडि

प्रतिक्रिया