जीबन विकास लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत, कति प्रतिशत ?

१ बर्ष अगाडि

काठमाडौं- शुक्रवार नेप्सेमा जीबन विकास लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ । 

कम्पनीको ४२ लाख ५८ हजार ८ सय कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले  खरीदविक्री गर्न सक्नेछन् । 

कम्पनीले गत चैत २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ७० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 

१ बर्ष अगाडि

प्रतिक्रिया