डुबेर मृत्यु भएकागुरुङको परिवारलाई आर्थिक सहयोग

१ बर्ष अगाडि

काठमाडौं - तनहुँको भानु नगरपालिका–२ र ५ स्थित चुँदीखोलामा डुबेर मृत्यु भएका सागर गुरुङको परिवारलाई आर्थिक सहयोग गर्दै न्यू प्रगतिशील अनलाइन रोधीघर परिवारका कोषाध्यक्ष रिजन मगर । चुँदीखोलामा डुबेर मृत्यु भएका सागर गुरुङको परिवारलाई रु १३ हजार र धनराज गुरुङको परिवारलाई रु ७० हजार सहयोग गरिएको छ । तस्बिर रासस

१ बर्ष अगाडि

प्रतिक्रिया