बिक्रीका लागि राखिएको क्वाँटी

१ बर्ष अगाडि

बुटवल उपमहानगरपालिका वडा नं ४ स्थित दुरसञ्चार कार्यालयको अगाडि बिक्रीका लागि राखिएको क्वाटी । जनैपूर्णिमा अर्थात रक्षा बन्धनका दिन नेपाली समाजमा क्वाँटी खाने प्रचलन छ । क्वाँटी जनैपूर्णिमाको विशेषता हो । तस्बिरःरासस

१ बर्ष अगाडि

प्रतिक्रिया