प्रभु बैंकले ग¥र्यो साधारण र संस्थागत शेयरको संरचना परिवर्तन

५ बर्ष अगाडि

काठमाडौँ – प्रभु बैंकले आफ्नो साधारण  र संस्थागत शेयरधनीको शेयर हिस्सा संरचना परिवर्तन गरेको छ। 

सभाले साधारणको ४५ र संस्थापकको ५५ प्रतिशत हुने गरी शेयर संरचना परिवर्तन गर्ने भएको हो। अहिले संस्थापकको ६१.३९ र सर्वसाधारणको ३८.६९ प्रतिशत शेयर छ।

बैंकले यसअघि पाँच प्रतिशत बोनस शेयर र ५.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो।

बैंकले फागुन १९ गते बार्षिक साधारणसभा बोलाएको छ । बैंकका अनुसार त्यस सभामा बैंकले आठ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ।

५ बर्ष अगाडि

प्रतिक्रिया