(Sunday, 17 February, 2019)
By: आजको अर्थ
माघ २७, २०७५

काठमाडौँ – आइतबार सुनको भाउ ६२ हजार १०० मा कारोबार भइरहेको छ । 

सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको अन्तिम दिन शुक्रबार पनि सुन त्यही भाउमा कारोबार भइरहेको थियो । 

यस्तै तेजाबी सुन तोलामा ६१ हजार १०० मा कारोबार भइरहेको छ।  

यस्तै आज चाँदी ७७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत