काठमाडौँ – आइतबार सुनको भाउ ६२ हजार १०० मा कारोबार भइरहेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको अन्तिम दिन शुक्रबार पनि सुन त्यही भाउमा कारोबार भइरहेको थियो ।
यस्तै तेजाबी सुन तोलामा ६१ हजार १०० मा कारोबार भइरहेको छ।
यस्तै आज चाँदी ७७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रतिक्रिया