जहाँ युवतीको नाङ्गो शरीरमाथि खानाको परिकार राखेर खाइन्छ ! (तस्विरसहित)

५ बर्ष अगाडि

एजेन्सी । मान्छे आजभोली आफ्नो इज्जत विर्सन थालेका छन् । होटलमा युवती खाना ल्याउने चलन पनि पहिलेदेखि छदै थियो ।

तर, अब होटल रेष्टुरेन्टमा युवतीहरु नांगिन थालेका छन् । आफ्नो पुरै नाङ्गो पारेर खानाका परिकारले ढाक्न थालेका छन् । ग्राहकलाई आकर्षण गर्न यस्तो विधी अपनाइएको खबरहरु सार्वजनिक भएका छन् ।

जापानको एक होटलले युवतीका शरीरका अंग ढाकिएका खाना परिकारहरु टिपेर खान पाउने सुविधा दिएको छ । निवस्त्र युवतीको शरीरमाथी खाना राखेर खान पाईने भएको हो ।

खाना खान जानेहरु सुन्दर युवतीको शरीरमाथी रहेको खानेकुरा खान पाउदा निकै उत्तेजक हुने गरेको बताईएको छ । सामान्यतया प्लेट तथा थालमा खाना राखेर खाईन्छ तर निवस्त्र युवतीको शरीरमाथी खाना खान निकै भिडभाड लाग्ने गरेको छ । जापानमा यस्ता होटल धेरै मात्रामा छन् ।

यस्ता होटललाई नयोटियामोरी होटल भनिन्छ । ठुला ठुला डाइनिङ टेवलमा युवतीलाई सुताइन्छ र शरिरमाथी खानेकुराहरु फिजाईन्छ । खानेकुरा खाइसकेपछि युवतीसंग कुरा मिलेमा यौनसम्पर्क पनि गर्न पाईने जनाइएको छ । तर त्यसका लागि शर्तहरु लागू हुनेछन् । त्यस्तो खाना खादा एकदमै महंगो पर्दछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया