बाटोमा हिड्दै गर्दा पैसा भेटियो भने यस्तो कुराको संकेत गर्छ, जानीराखौ

५ बर्ष अगाडि

काठमाडौँ – कयौँपल्ट बाटोमा हिँड्दा हामीहरुले बाटोमा रुपैँया वा सिक्का भेट्टाउने गछौँ । कसैले भेटिएको पैसा आफैँसँग राख्छन् त कसैले दान गर्छन् । ज्योतिषशास्त्रले भने बाटोमा भेटिएको पैसाको कारण र संकेत बताएको छ । त्यसोभए बाटोमा पैसा भेटिए के हुनसक्छ त त्यसको मतलब रु

ज्योतिषका अनुसार सडक वा बाटोमा पैसा भेटियो भने यसको अर्थ तपाई निकै नै महत्वपूर्ण हुनुहुन्छ । यसका साथै यस्ता व्यक्तिलाई निकै मनकारी व्यक्तिको रुपमा मानिन्छ ।

यदि बाटोमा सिक्का भेटियो भने यदि तपाईले बाटोमा सिक्का भेट्टाउनु भयो भने ज्योतिषको अनुसार यो एक नयाँ जिन्दगीको सुरुवातको संकेत हुन्छ । मानिन्छ कि तपाईलाई सफलता मिल्नेवाला छ र तपाईसँग सकारात्मक घटना घट्नेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया