दुर्गेश थापाले पुर्णिमालाई देखे पछि भए बेहोस्....(हेर्नुहोस् भिडियो)

५ बर्ष अगाडि


नेपाली युवामाझ छुट्टै छाप छोड्न सफल गायक समिर बाबुको नयाँ गीत बजारमा आएको छ । उनले ‘कति राम्री’ बोलको गीत बजारमा ल्याएका हुन् । उनको गीतमा मायामा परेका जोडीमध्ये प्रेमिले प्रेमिकाको प्रसंसा गरेको प्रष्टै देख्न सकिन्छ । 

उनले ‘कति राम्री’ लाई म्युजिक भिडियोको रुपमा बजारमा ल्याएका हुन् । गीतमा डंगुरे देवराजको शब्द रहेका छन् भने समिरले आफ्नै संगित भरेका छन् । गीतमा निकै चर्चित मोडल तथा गायक दुर्गेश थापाको दमदार अभिनय रहेको छ । 

दुर्गेशसँगै म्युजिक भिडियोमा पुर्णिमा लामा र रंञ्जिता विश्वकर्माले अभिनय गरेका छन् । म्युजिक भिडियोलाई क्रान्ति केसीले निर्देशन गरेका हुन् । समिर बाबुले आफ्नै युट्युव च्यानल मार्फत म्युजिक भिडियो बजारमा ल्याएका हुन् ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया