आमा बन्दै प्रियंका, विवाह अघि नै थिइन् गर्भवती !

५ बर्ष अगाडि

काठमाडौँ – नायिका प्रियंका चोपडा आमा बन्ने भएकी छन् । हालै सार्वजनिक भएको उनको तस्वीरमा ‘बेबी बम्प’ देखिन सुरु भएको छ । तस्वीरमा बेबी बम्प देखिन सुरु भएसँगै उनी आमा बन्ने संकेत देखिएको हो ।

हालै हलिउड चलचित्र ‘इजन्ट इट रोमान्टिक इन लस एन्जल्स’को प्रिमियर हेर्न श्रीमान निक जोनाससँग पुगेकी प्रियंकाले गत फेब्रुअरी १२ तारिखमा पत्रकारहरुसँग कुरागर्दै प्राकृतिक रुपमा आमा बन्नु साँच्चै रमाइलो महशुस हुने बताएकी थिइन् ।

विवाह अघि नै थिइन् गर्भवती 

उनको विवाह भएको १ महिना मात्र कटेको छ । तर उनी गर्भवती भएको खबर बाहिर आएको छ । प्राप्त जानकारी अनुसार प्रियंका विवाह अघि नै गर्भवती भएकी हुन् ।

प्रियंकाले  गत फेब्रुअरी १२ तारिखमा पत्रकारहरुसँग कुरागर्दै  घुमाउरो पारामा एक अन्तवार्तामा आमा बन्नु निकै ठूलो सौभाग्यको कुरा भएको बताएकी थिइन् । उनले धेरै कार्यक्रममा आफ्नो पेट लुकाउने कोशिस गरेकी थिइन् । तर अहिले उनको बेबी बम्प देखिन थालिसकेको छ ।

 

५ बर्ष अगाडि

प्रतिक्रिया