घरमा पालेको कुकुर मरेपछि निरास भएर बसेको नोकरसँग होटल मालिकले सोध्छ
मालिक : कुकुर नमर्नु पर्दथ्यो, मर्यो ! अब किन चिन्ता लिन्छस् !
नोकर : निरास नभएर के गरौं मालिक, भोलीदेखी भाँडा सफा गर्न मलाई कस्ले सघाउँछ ! गजुरेल डटकम बाट
प्रतिक्रिया