काठमाडौँ – केही समय अगाडि विवाह बन्धनमा बाँधिएका अमेरिकी गायक निक जोनस र बलिउड अभिनेत्री प्रियंका चोपडाका केही तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
गत शुक्रबार एक कार पार्किङ स्थलमा खुलेआम जोन र प्रियंका चुम्बन गरेको तस्बिर सार्वजनिक भएका थियो । अन्तराष्ट्रिय संच्चारमाध्यमका अनुसार यो जोडी शुक्रबार पार्किङ स्थलमै चुम्बन गर्दै गरेको अवस्थामा भेटिएको थियो । तस्बिरमा दुवै एक अर्कालाई बिर्सेर चुम्बनमा मस्त रहेको देखिन्छ ।
प्रतिक्रिया