‘साइँली’को ट्रेलर रिलिज भए लगत्तै चौतर्फी चर्चा (भिडियोसहित)

५ बर्ष अगाडि

काठमाडौँ – चलचित्र ‘साइँली’को ट्रेलर सार्वजनिक भएको छ।

ओएसआर डिजिटलको युट्युबमार्फत आइतबार रिलिज भएको चलचित्रमा गौरव पहारी र दयाहाङ राई मेनुका प्रधान र केनिपा सिंहको अभिनय रहेको छ। चलचित्रलाई ’कबड्डी’ फेम निर्देशक रामबाबु गुरुङले निर्देशन गरेका छन्।

‘साइँली’को कथा पनि निर्देशक गुरुङ आफैले लेखेका हुन् । चलचित्र चैत्र १५ गतेबाट प्रदर्शनमा आउने छ। लचित्रमा हेमन्त, गौरव, अजय पोखरेल, विशाल गुरुङ, मोहन थापाको संयुक्त लगानी रहेको छ। ‘साइँली’को ट्रेलर रिलिज भए लगत्तै  अहिले चौतर्फी चर्चा भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया