मन्त्री अधिकारीको सम्झनामा पुष्कल शर्माले निकाले यस्तो दर्दनाक गीत (भिडियोसहित)

५ बर्ष अगाडि

काठमाडौँ – लोकदोहोरीका लोकप्रिय गायक पुष्कल शर्माले मन्त्री रवीन्द्र अधिकारीप्रति श्रदान्जलिस्वरुप नयाँ गीत सार्वजनिक गरेका छन् ।

शर्माले ताप्लेजुङ हेलीकोप्टर दुर्घटनामा परेका मन्त्री अधिकारीको सम्झनामा श्रदान्जलिस्वरुप यो गीत निकालेका हुन् । 

कालोदिन बोलको गीत हिजो मात्र सार्वजनिक गरेका हुन् । उक्त गीत उनले आफ्नै युट्युव च्यानलमार्फत अपलोड गरेका छन् । 

 भिडियो:

 

५ बर्ष अगाडि

प्रतिक्रिया