शिव भगवानले जब पृथ्वीमा गाजा खाने केटा देख्छन् ...

५ बर्ष अगाडि

एक दिन भगवान शिव गाजा खान नपायर तडपिरहेका रहेछन !

तेही समयमा भगवान शिवले भुर्लोक 'पृथ्वी' तिर नियालेर हेरेछन ! 

त्यतिवेला तल केटाहरुले मस्त गाजा खायको देखेछन र भगवान शिव अर्को रुप धारण गरेर भुलोक गएछन र केटाहरु सँग मिले गाजा खाएछन् ।

तर जती खाय पनि उनलाई लाग्दो रैनछ र एक गजेडी केटा उठेर भनेछ

केटा: त कस्तो मान्छे यार जती खाय पनि नलाग्ने ?

शिव: शिवले भनेछन म भगवान शिव हो मलाई जती खाय पनि लाग्दैन !

र अर्को गजेडी उठेर भनेछ
केटा: हो बल्ल लागे जस्तो छ !

५ बर्ष अगाडि

प्रतिक्रिया