राष्ट्रपतिलाई हामीले बनाएका हौ भन्दै ट्राफिककै अगाडी चालकले सवारी साधन यसरी हुईक्याए (भिडियोसहित)

५ बर्ष अगाडि

काठमाडौं–  सबै आफ्नो काम काज सकेर घर जाने बेला थियो ।  

साझको झन्डै सात बजे अरु दिन जस्तै बाक्लो ट्राफिक तेसैमा पनि राष्ट्रपति को सवारी भन्दै लैनचौरमा ट्राफिकले साधन रोक्यो । सब सवारी साधनलाई करिब चालिस मिनेटदेखि ट्राफिकले रोकेपछि एकाएक सबैले  हरन बजाएर जामको बिरोध गर्न सुरुगरे। 

त्यतिकैमा एक जना मानिस अजित हुँदै  बोले, यो बाटो राष्ट्रपति भन्दा जनताको धेरै हो, राष्ट्रपतिलाई त हामीले बनाएका हौ। सबैले हो हो भन्दै आफ्नो सवारी साधन अघि बढाए, त्यसको केहि क्षणमा सबैले ट्राफिकको निर्देशनको अवज्ञा गर्दै सबैले सवारी साधन हुईकाए। 

भिडियो कमल विष्टको फेसबुकबाट

५ बर्ष अगाडि

प्रतिक्रिया