सोमबार बजारमा सुनको भाउ स्थिर

५ बर्ष अगाडि

काठमाडौँ – साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ६० हजार ५०० मा कारोबार भइरहेको छ । आइतबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो । 

महासंघका अनुसार तेजाबी सुन ६० हजार २०० मा कारोबार भइरहेको छ भने, चाँदी तोलामा रु ७४५ मा कारोबार भइरहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया