(Saturday, 25 May, 2019)
By: आजको अर्थ
फागुन २८, २०७५

काठमाडौं– मंगलबार सुनको भाउ घटेको छ ।

सोमबार तोलामा ६० हजार ५०० मा कारोबार भएको सुनको भाउ मंगलबार घटेर ६० हजार ३०० मा कारोबार भएको हो । 

यस्तै मंगलबार तेजावी सुन तोलमा ६० हजारमा कारोबार भइरहेको छ । चाँदी भने तोलमा ७४५ मा कारोबार भइरहेको छ।



तपाईको प्रतिक्रिया

यसमा तपाइको मत