जापानले थोरै नेपाली कामदार लैजाने

५ बर्ष अगाडि

काठमाडौं–नेपाली कामदार लैजान नेपाल र जापानबीच हुन लागेको ‘सहकार्य गर्ने समझदारी’को मस्यौदा टुंगिएको छ । 
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रिपरिषद्बाट पारित भएपछि हस्ताक्षर प्रक्रिया अघि बढ्नेछ । 
आजको कान्तिपुर दैनिकका अनुसार जापानले पहिलो वर्ष थोरै कामदार मात्रै लैजानेछ । उसले पहिलो पाँच वर्षमा ३ लाख ४२ हजार दक्ष तथा अदक्ष कामदार भित्र्याउने नीति लिएको छ । त्यसमा नेपालीको कोटा कति हुने भन्नेमा निक्र्योल भइसकेको छैन ।  
 

५ बर्ष अगाडि

प्रतिक्रिया