गर्मी मौसममा यस्ता फेस प्याक लगाए अनुहारमा निखार आउछ

५ बर्ष अगाडि

काठमाडौँ – गर्मी मौसममा छालालाई अतिरिक्त हेरचाहको आवश्यकता पर्दछ  । गर्मीमा छालालाई हेल्दी डोज दिन निम्न फेस प्याक प्रयोग गर्न सकिन्छ ।
यस्ता छन् ती फेस प्याक

काँक्राको फेस प्याक 

म्याङ्गो फेस प्याक

दही फेस प्याक

चन्दन फेस प्याक 

वाटरमेलन फेस प्याक 

कागती फेस प्याक 

५ बर्ष अगाडि

प्रतिक्रिया