यस्ता छन् गर्मिमा मेकअप नगर्नुका फाईदा

५ बर्ष अगाडि

अहिले गर्मि सिजन चलिरहेको छ । यो बेला छालाखास देखाउन गाह्रो परिरहेको हुन्छ । तर, छालाको देखभाल गर्न एकदम जरुरी रहेको छ । किनकी यो मौसम सबै भन्दा धेरै मानिसहरु आफुलाई जोगाउनकै लागी चिन्तित बनेका हुन्छन् । यो मौसममा खास गरेर सेलिब्रेटीहरुलाई आफ्नो छाला जोगाउन समस्या हुने गरेको हुन्छ । बच्नको लागी हिरो हिरोईनहरुले विभिन्न पकारका मेकअपका सामाग्रीहरु प्रयोग गरिरहेका हुन्छन् ।

मेकअप नगर्नुको फाईदा
यदि तपाईले मेकअप गर्न छोड्नु भयो भने तपाईको छाला खतरानाक केमिकल्स बाट बच्ने गर्दछ । गर्मिमा मेकअप नगर्नाले तपाईलाई कुनै असर गर्दैन किनकि तपाईले मेकअप नगर्दा तपाईको छाला सधै उस्तै रहेको हुन्छ । गर्मिमा मेकअप गर्दा पसिनाले पुरै अनुहारमा पोतियर अझ नराम्रो बन्ने गर्छ । यसैले तपाईको छाला सुन्दर राख्न मेकअप नगर्दा उचित देखीन्छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया