मंगलबार सुनको भाउ घट्यो

५ बर्ष अगाडि

काठमाडौं– साताको तेस्रो दिन मंगलबार सुनको भाउमा घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ तोलमा ६० हजार ५०० मा कारोबार भइरहेको छ । यसअघि सोमबार सुनको भाउ तोलमा ६० हजार ६०० मा कारोबार भएको थियो । 

महासंघका अनुसार तेजावी सुन तोलमा ६० हजार २०० मा कारोबार भइरहेको छ ।  

यस्तै चँँदी भने रु ७४० मा कारोबार भइरहेको महासंघले जनाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया