आज कति छ सुनचाँदीको भाउ ?

५ बर्ष अगाडि

काठमाडौँ – साताको पाचौँ दिन बिहिबार आज सुनको मूल्य प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुनको भाउ ५९ हजार ५०० मा कारोबार भएको थियो । 

यस्तै तेजावी सुन भने प्रतितोला ५९ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । 

आज चाँदीको मूल्य प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया