वैशाखदेखि अन्तरिक्षमा नेपालको आफ्नै भु–उपग्रह

५ बर्ष अगाडि

काठमाडौँ – नेपालले आगामी वैशाखदेखि अन्तरिक्षमा आफ्नै (भुउपग्रह) राख्ने भएको छ ।

नेपाली वैज्ञानिकहरुले बनाएको पहिलो नानो स्याटेलाइट भुउपग्रह आगामी वैशाख ४ गते राति २ बजे अमेरिकाको भर्जिनियाबाट प्रक्षेपण हुने भएसँगै नेपालको अन्तरिक्षमा उपस्थिति हुने भएको हो । 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका वैज्ञानिकहरुले जापानमा बनाएको स्याटेलाइट जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सी (ज्याक्सा)को सहयोगमा प्रक्षेपण हुने भएको हो । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया