शुक्रबार यस्तो छ सुनचाँदीको भाउ

५ बर्ष अगाडि

काठमाडौं– साताको छैठौँ दिन शुक्रबार छापावाल सुनको भाउ ५९ हजार ५०० कायम भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन रु ५९ हजार ४०० मा कारोवार भएको थियो । 

महासंघले आज तेजाबी सुन ५९ हजार २०० नेपाल सुनचाँदी व्यवसायी महासंघले कायम गरेको छ । बिहिबार तेजाबी सुनको भाउ ५८ हजार ९०० थियो ।

महासंघका अनुसार आज चाँदी भने रु ७५० मा कारोवार भइरहेको  छ । 

 

५ बर्ष अगाडि

प्रतिक्रिया