अटो

साउन अन्तिम सातादेखि लाइसेन्सको ट्रायल परीक्षा खुलाउने तयारी
 साउन १८, २०७८
काठमाडौें - सरकारले कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा जारी गरेपछि बन्द रहेको सवारी चालक अनुमति पत्र ९लाइसेन्स०को ट्रायल खुलाउने तयारी गरेको छ । यातायात व्यवस्था विभागले साउन अन्तिम सातादेखि लाइसेन्सको ट्रा...
नेपाली बजारमा भित्रियो बीएस ६ सुजुकी एक्सेस स्कुटर
 साउन १७, २०७८
काठमाडौं - बीएस ६ प्रविधिको सुजुकी एक्सेस स्कुटर नेपाली बजारमा भित्रिएकोे छ । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बितरक भीजी अटोमोबाइल्स प्रालिले भित्र्याएको होे ।  स्कुटरमा आगाड...
नेपाली बजारमा बिक्रि सुरु भयो एसयूभी स्कोडा कुसाक, मूल्य कति ?
 साउन १५, २०७८
काठमाडौं - नेपाली बजारमा स्कोडाको एसयूभी स्कोडा कुसाक सार्वजनिक भएको छ । नेपालका लागि स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले सार्वजनिक गरि बिक्री सुरु गरेको हो ।  नयाँ कुसाकको टेस्ट ड्राइभ...
नेपाली बजारमा रोयल इन्फिल्डको मेटियर ३५० सार्वजनिक, मूल्य कति ?
 साउन १३, २०७८
काठमाडौं - नेपाली बजारमा रोयल इन्फिल्डको मेटियर ३५० सार्वजनिक भएको छ । रोयल इन्फिल्ड मोटरसाइकलको आधिकरिक बिक्रेता विवेक अटोमोवाइल्स प्रा.लिले उक्त मोटरसाइकलको नयाँ मोडल  बुधवार सार्वजनिक गरेको हो ।...
नेपाली बजारमा टाटाको विद्युतीय एसयूभी नेक्सन सार्वजनिक, मूल्य कति ?
 साउन १३, २०७८
काठमाडौं - नेपाली बजारमा टाटाको विद्युतीय एसयूभी नेक्सन सार्वजनिक भएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले उक्त एसयूभी नेक्सन सार्वजनिक गरेको हो ।  जिपट्रोन प्रविधिम...
नेपाली बजारमा एसयूभी कुशाक गाडी सार्वजनिक हुँदै, मूल्य कति ?
 साउन ९, २०७८
काठमाडौं - नेपाली बजारमा एसयूभी गाडी सार्वजनिक हुने भएको छ । स्कोडाको नयाँ एसयूभी कुशाक काठमाडौं आइपुगे पनि औपचारीक रुपमा सार्वजनिक भने भइसकेको छैन । नेपालका लागि स्कोडाको आधिकारिक वितरक एमएडब्ल्...
लाइसेन्सको आवेदन र ट्रायल परिक्षा खुलाउने तयारी, कहिलेबाट ?
 साउन ७, २०७८
काठमाडौं - यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाका शैक्षिक संस्था स्कुल तथा कलेज सञ्चालनमा आएको दिन लाइसेन्स आवेदन र ट्रायल परिक्षा खुलाउने निष्कर्ष निकालेको छ । यस अघि साउन पहिलो सातादेखि खुलाउने ...
यामाहा मोटरसाइकल तथा स्कुटरको मूल्य बढ्यो, कुन मोडलको मुल्य कति ?
 साउन ६, २०७८
काठमाडौ, नेपाली बजारमा यामाहा मोटरसाइकल तथा स्कुटरको मूल्य बढेको छ । यामाहा मोटरसाइकलको आधिकारीक वितरक एमएडब्लूले अधिकाश प्रडक्टको मूल्य बढाएको जनाएको हो । कम्पनीले यामाहाको मोटरसाइकल तथा स्कुटरमा ९ हजा...
ग्रेट वाल मोटर्सका तीन नयाँ मोडेल नेपाली बजारमा भित्रिए, बजार मुल्य कति ?
 साउन ५, २०७८
ग्रेट वाल मोटर्स  (GWM) नेपाली बजारमा तीन नयाँ मोडेलका गाडीहरुको साथमा प्रवेश गरेको छ । उच्च गुणस्तरयुक्त प्रविधि, उत्कृष्ट कार्य प्रदर्शन तथा आरामदायी सवारका लागि ग्रेट वाल मोटर्सका गाडीहरु पर्यायवाची नैं ब...
नेपाली बजारमा होन्डा हर्नेट २.० भित्रियो, मूल्य कति ?
 साउन ४, २०७८
काठमाडौं - नेपाली बजारमा होन्डा हर्नेट २.० भित्रिएको छ । नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले उक्त परिमार्जित डिजाइन र लुक्ससहितको बाइक भित्र्याएको हो । हाल आधिकारिक रुपमा बिक्र...
Page 1 of 22

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८