मनोरञ्जन

लण्डनमा शाहरुख र काजोलको काँसको मूर्ति राखिने
 कात्तिक ४, २०७७
फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’ रिलिजको २५ वर्ष पूरा भएको अवसरमा लण्डनको लिसेस्टर स्क्वायरमा अभिनेता शाहरुख खान र काजोलको काँसको मूर्ति राखिने भएको छ । ट्रेड एनालिस्ट तरण आदर्शले ट्विटरमार्फत् यस...
पल र साम्राज्ञीले पहिलो पटक ठूलो पर्दामा स्क्रिन शेयर गर्दै, फिल्म ‘रेड वाइन’ मा श्रीमान्(श्रीमती
 कात्तिक ४, २०७७
अभिनेता पल शाह र अभिनेत्री साम्राज्ञी आरएल शाहले पहिलो पटक ठूलो पर्दामा स्क्रिन शेयर गर्दैछन् । निर्माता रमेश एमके पौडेलले निर्देशन गर्न लागेको फिल्म ‘रेड वाइन’ मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन्...
रणवीरलाई लिएर ‘सर्कस’ बनाउँदै रोहित शेट्टी
 कात्तिक ३, २०७७
निर्देशक रोहित शेट्टीले अजय देवगनपछि सबैभन्दा बढी भरोसा गरेका अभिनेता हुन्, रणवीर सिंह । ‘सिम्बा’ र ‘सूर्यवंशी’ मा रणवीरसँग काम गरिसकेका रोहित शेट्टीले अब उनैलाई लिएर नयाँ फिल्म बना...
कलाकार शिवहरी पौड्याललाई मातृशोक
 कात्तिक ३, २०७७
हास्य कलाकार तथा निर्देशक शिवहरी पौड्याललाई मातृशोक परेको छ । उनकी आमाको सय वर्षको उमेरमा आइतवार निधन भएको छ । १९७७ फागुनमा जन्मिएकी शिवहरीकी आमाको हेटौंडामा आइतबार बेलुकी ११ बजेर ९ मिनेटमा निधन भएको हो...
शनिवारबाट पुनः सुरु भयो ‘ए मेरो हजुर ४’ को छायांकन
 कात्तिक २, २०७७
कोरोनाको महामारी फैलिएपछि रोकिएको अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ४’ को छायांकन शनिवारबाट पुनः सुरु भएको छ । घटस्थापनाको दिनबाट एक हप्ताको सेड्युल बनाएर फ...
अभिनेता हसन भन्छन्, ‘बलात्कारका दोषीलाई ७ दिनभित्र दण्डित गर्नुपर्छ’
 असोज ३०, २०७७
काठमाडौं , पछिल्लो समय नेपालमा दिनहुँ जसो बलात्कारका घटनाहरु घटिरहेका छन् । सवारी साधनमा सामुहिक बलात्कारदेखि नाबालिका बलात्कारसम्मका घटनाले नेपाल महिलाको लागि असुरक्षित बन्दै गएको चौतर्फी गुनासो सुनिन थाले...
५७ वर्षकी मिथिला शर्मा
 असोज ३०, २०७७
अभिनयमा पारंगत मानिने अभिनेत्री मिथिला शर्मा शुक्रवारबाट ५७औं वर्षमा प्रवेश गरेकी छन् । २०२० साल असोज ३० गते काठमाडौंमा जन्मिएकी उनले वि।सं। २०४२ सालमा चेतन कार्कीको निर्देशनमा बनेको फिल्म ‘विश्वास&rsqu...
सञ्जय दत्त : चाँडै क्यान्सरलाई जितेर फर्किने विश्वास
 असोज २९, २०७७
फोक्सोको क्यान्सरसँग जुधिरहेका बलिउड सुपरस्टार सञ्जय दत्तले चाँडै क्यान्सरलाई जितेर फर्किने विश्वास व्यक्त गरेका छन् । बिहीवार एक भिडियो सन्देशमार्फत् उनले यो हप्ता फिल्म ‘शमशेरा’ को डबिङ पूरा गरेर अर्को ...
‘तन्हाजी’ देखि ‘वार’ सम्मका फिल्म फेरि रिलिज हुने
 असोज २८, २०७७
कोभिड १९ का कारण सात महिनादेखि बन्द रहेका भारतका सिनेमा हल भोलिदेखि  सञ्चालनमा आउँदैछन् । कोरोना महामारीभन्दा अगाडि प्रदर्शनको तयारीमा रहेका ठूला फिल्म अहिले प्रदर्शनका लागि अगाडि नसरेपछि हल सञ्चालकहरु ...
टिभी च्यानल र समाचार प्रस्तोताविरुद्ध मुद्दा हाल्दा कंगना आक्रोशित
 असोज २७, २०७७
बलिउडका निर्माता कम्पनीले  दुई टिभी च्यानल तिनका चार समाचार प्रस्तोताविरुद्ध मुद्दा दर्ता गरेका छन् । उनीहरुले मिडियामाथी मुद्धा दर्ता गराएपछि अभिनेत्री कंगना रनौत आक्रोशित बनेकी छिन् ।  कुल ३४ निर्म...
Page 1 of 105

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८