बजारमा नयाँ

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
 मंसिर ८, २०७९
काठमाडौं /  नेपाल राष्ट्र बैंकले बिहहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६६ पैसा र बिक्रीदर १३१ रुपैयाँ २६ पैसा रहेको छ ।  य...
तरकारी र फलफूलको आजको भाउ
 मंसिर २, २०७९
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ निर्धारण गरेको छ ।  आज शुक्रबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३९० रुपैयाँ, हरियो अंगुर २९० रुपैयाँ, अदुवा ५५ रुपैयाँ, नेपाली...
आरएमसी फुड्सद्वारा न्यूट्रिप्लस ब्राण्ड अन्तर्गतको खाद्यान्न तेल सार्वजनिक
 मंसिर १, २०७९
मंसिर १ आरएमसी फुड्सद्वारा ‘न्यूट्रिप्लस’ ब्राण्डअन्तर्गत विभिन्न प्रकारका खाद्यान्न तेलहरू बजारमा उपलब्ध हुन थालेका छन् ।  ‘न्यूट्रिप्लस’ नामअन्तर्गत बजारमा पहिलो पटक आफ्ना खाद्यान्न ते...
“बिगर स्क्रिन, बिगर ड्रिम” वल्र्ड कप स्किम सहित स्काइवर्थको क्युएलइडि प्लस टिभि बजारमा
 कात्तिक ३०, २०७९
काठमाडौँः हाइ एन्ड ग्लोबल टिभि ब्रान्ड र बिग स्क्रिन आर्टिफिसियल इन्टेलिजेन्स अफ थिङ्स (एआइओटि) को पायोनियर स्काइवोर्थले नेपालमा क्युएलइडि प्लस गुगल टिभि ल्याएको छ । एस्युइ ९५०० सिरिजको यो मोडल कम्पनीको लिड द फ्युचर...
सीजी एग्रोले सुरु गर्‍यो नानो युरिया झोल मल बिक्री सुरु
 कात्तिक २७, २०७९
काठमाडौं- चौधरी ग्रुप अन्तर्गतको सीजी एग्रो कम्पनीले नेपाली बजारमा नानो युरिया झोल मल बिक्री सुरु गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गर्दै सीजी एग्रोले सीजी इफ्को नामक नानो युरिया मल भित्र्याएको घोषणा ...
हिताची माईक्रोवेभ ओभन चार भेरियन्ट सहित नेपाली बजारमा उपलब्ध
 कात्तिक २७, २०७९
युनिभर्सल इलेक्ट्रोकम प्रा. लिमिटेडले नेपाली बजारमा हिताची माइक्रोवेभ ओभनका नयाँ उत्पादनहरु सार्वजनिक गरेको छ । चार भेरियन्टका साथ उपलब्ध माइक्रोवेभ ओभनका नयाँ श्रृङ्खलाहरुमा– २३ लि. डिजिटल ग्रिल माइक्रोवे...
नेपाली बजारमा सामसङ ग्यालेक्सी ए०४ भित्रियो, मूल्य कति ?
 कात्तिक २४, २०७९
एजेन्सी - नयाँ पुस्ताका नयाँ मोबाइल फोन प्रयोगकर्ताहरूकालागि ग्यालेक्सी ए०४ ले नेपाली बजारमा ल्याएको छ । सामसङले नेपाली बजारमा थप किफायती दायराको स्मार्टफोन, सामसङ ग्यालेक्सी ए०४ ल्याएको हो । ग्यालेक्सी ...
नेपाली बजारमा इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर सेगवे ई११०एल
 कात्तिक २३, २०७९
काठमाडौं - सेगवे–नाइनबोटले नेपालमा आफ्नो इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर श्रेणीमा थप नयाँ–सेगवे ई११०एल सार्वजनिक गरेको छ । सेगवे ई–स्कुटर ई११०एल मध्यदेखि लामो दूरीको यात्राका लागि अत्याधुनिक, ...
रियलमीद्धारा रियलमी C30s सार्वजनिक, कति पर्ला मूल्य ?
 कात्तिक २२, २०७९
काठमाडौं - विश्वकै प्रख्यात स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो सी सिरिजअन्तर्गत नयाँ रियलमी C30s सार्वजनिक गरेको छ । इन्डस्ट्री लिडिङ क्यापेसिटिभ फिंगरप्रिन्टद्वारा फोन अनलक हुने प्रविधि प्रयोग गरिएको रियलमी C30s सु...
नेपालमा रेडमीको पहिलो प्याड लञ्च, मूल्य कति ?
 कात्तिक १७, २०७९
काठमाडौं - नेपालको अग्रणी स्मार्टफोन कम्पनी साओमीले नेपाली बजारमा रेडमी प्याड लञ्च गरेको छ । यो साओमीको रेडमी सबब्रान्डअन्तर्गतको पहिलो ट्याब्लेट हो । यस प्याडमा सबै आवश्यक फिचरहरु समावेश भएको साओमीले जनाएक...
Page 1 of 18

विनिमय दर

मुद्राएकाइखरिदबिक्री
INR (INDIAN RUPEE)१००१६०.००१६०.१५
USD (U.S. DOLLAR)१३१.८९१३२.४९
EUR (EUROPEAN EURO)१३८.४४१३९.०७
GBP (UK POUND STERLING)१६०.६२१६१.३५
CHF (SWISS FRANC)१३९.९०१४०.५४
AUD (AUSTRALIAN DOLLAR)८८.५९८८.९९
CAD (CANADIAN DOLLAR)९६.९०९७.३४
SGD (SINGAPORE DOLLAR)९७.१९९७.६३
JPY (JAPANESE YEN)१०९.६५९.७०
CNY (CHINESE YUAN)१८.८६१८.९५
SAR (SAUDI ARABIAN RIYAL)३५.०८३५.२४
QAR (QATARI RIYAL)३६.०९३६.२६
THB (THAI BAHT)३.७६३.७८
AED (UAE DIRHAM)३५.९१३६.०७
MYR (MALAYSIAN RINGGIT)३०.०१३०.१४
KRW (SOUTH KOREAN WON)१००९.९८१०.०३
SEK (SWEDISH KRONER)१२.७२१२.७७
DKK (DANISH KRONER)१८.६११८.७०
HKD (HONG KONG DOLLAR)१६.९५१७.०३
KWD (KUWAITY DINAR)४२९.६७४३१.६२
BHD (BAHRAIN DINAR)३४९.८४३५१.४३