विचार/अन्तरवार्ता

चित्रा बुन्दै एक युवक
 मंसिर २१, २०७९
ताप्लेजुङको सिरिजंगा गाउँपालिका—६ मामांखे गाउँमा चित्रा बुन्दै एक युवक । चित्रा गाईभैँसी तथा घरको छानो छाउनका लागि प्रयोग हुँदै आएको छ । तस्बिरः रासस
चुनाव गराउनका लागि गएका कर्मचारीलाई हेलिकोप्टरबाट ल्याइँदै
 मंसिर ९, २०७९
उपल्लो डोल्पामा चुनाव गराउनका लागि गएका कर्मचारीलाई शुक्रबार नेपाली सेनाको हेलिकोप्टरबाट ल्याइँदै । तस्बिर : रासस
मार्फाका बोटमा फलेका स्याउ
 कात्तिक ११, २०७९
स्याउ उत्पादनका लागि प्रसिद्ध मुस्ताङको मार्फा स्याउबारीको बोटमा पाक्दै गरेका स्याउ । तस्बिर : रासस
बिक्रीका लागि राखिएको काँचो नरिवल तथा अन्य फलफुल
 कात्तिक ४, २०७९
मोरङको सुन्दरहरैँचास्थित विराटचोकमा बिक्रीका लागि राखिएको काँचो नरिवल तथा फलफुलहरू । तस्बिर : रासस
इच्छाकामना मन्दिर पुनर्निर्माण
 कात्तिक ३, २०७९
चितवनको इच्छाकामना गाँउपालिका–५ मा रहेको इच्छाकामना मन्दिर पुनर्निर्माण हुँदै । मन्दिरको ९० प्रतिशत काम सकिएको छ । तस्बिर : रासस
कर्णाली प्रदेश अस्पताल
 असोज ३०, २०७९
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित कालागाउँमा रहेको कर्णाली प्रदेश अस्पताल । नयाँ अत्याधुनिक प्रदेश अस्पताल बने यता कर्णालीका साथै लुम्बिनी प्रदेशसमेतबाट उपचारका लागि आउने गर्दछन् । तस्बिर : रासस
ठेलामा व्यापार
 असोज २७, २०७९
कर्णाली राजधानी वीरेन्द्रनगरमा ठेलामा फेन्सी व्यवसाय गर्दै । घरभाडा चर्को बढेको बेला कम खर्चमा ठेलामा व्यावसाय गर्नेहरुको सङ्ख्या वीरेन्द्रनगरमा बढ्दो छ । तस्बिर : रासस
म्यादी प्रहरीमा आवेदन दिनेको भीड
 असोज ५, २०७९
जिल्ला प्रहरी कार्यालय दाङमा म्यादी प्रहरीमा आवेदन दिनेहरुको भीड ।  मङ्सिर ४ गते हुने प्रदेश र  प्रतिनिधिसभाको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना गत भदौ ३० गतेदेखि खुलेको छ  । तस्बिर : रासस
पुरुषको जन्म लिएर महिलाको कर्म गर्दै .....
 भदौ २२, २०७९
हरेक व्यक्तिको जन्म हुन्छ केही पलमा यहाँ हरेक व्यक्तिको मृत्यु हुन्छ सोही पलमा यहाँ  जिन्दगी जन्म र मृत्युको यात्रा हो !  त्यसैले जिन्दगीमा यति प्रगति गर्न मन छ की, फर्केर हेर्दा आफ्नै जीवनको बाटो आफैँल...
भ्लगिङबाट जन्मभूमि चिनाउँदै एमआरबि
 भदौ १०, २०७९
कुनै मान्छे आफ्नो गाउँ-ठाउँले गर्दा चिन्निछ त कुनै ठाउँ त्यहाँका मान्छेको कामले गर्दा चिन्निछ । आफू जन्मेको ठाउँ चर्चित होस् या नहोस् तर त्यसलाई सबैसामु चिनाउन पाउँ भन्ने इच्छा हरकोही मान्छेमा हुन्छ । अनि त मान्छेला...
Page 1 of 15

विनिमय दर

मुद्राएकाइखरिदबिक्री
INR (INDIAN RUPEE)१००१६०.००१६०.१५
USD (U.S. DOLLAR)१३१.८९१३२.४९
EUR (EUROPEAN EURO)१३८.४४१३९.०७
GBP (UK POUND STERLING)१६०.६२१६१.३५
CHF (SWISS FRANC)१३९.९०१४०.५४
AUD (AUSTRALIAN DOLLAR)८८.५९८८.९९
CAD (CANADIAN DOLLAR)९६.९०९७.३४
SGD (SINGAPORE DOLLAR)९७.१९९७.६३
JPY (JAPANESE YEN)१०९.६५९.७०
CNY (CHINESE YUAN)१८.८६१८.९५
SAR (SAUDI ARABIAN RIYAL)३५.०८३५.२४
QAR (QATARI RIYAL)३६.०९३६.२६
THB (THAI BAHT)३.७६३.७८
AED (UAE DIRHAM)३५.९१३६.०७
MYR (MALAYSIAN RINGGIT)३०.०१३०.१४
KRW (SOUTH KOREAN WON)१००९.९८१०.०३
SEK (SWEDISH KRONER)१२.७२१२.७७
DKK (DANISH KRONER)१८.६११८.७०
HKD (HONG KONG DOLLAR)१६.९५१७.०३
KWD (KUWAITY DINAR)४२९.६७४३१.६२
BHD (BAHRAIN DINAR)३४९.८४३५१.४३